The brokerage commission charged on transaction of security has been prescribed by Securities Businessperson (Stock Dealer, Dealer & Market Maker Regulation, 2064 as follows:
For Brokerage of shares(धितोपत्रको कारोवार)
A) For Brokerage of shares(धितोपत्रको कारोवार)
S.N. |
Turnover amount |
Commission |
1) |
for transaction up to Rs. 50,000 |
0.6% |
2) |
for transaction from more than Rs. 50,000 up to Rs.5,00,000 |
0.55% |
3) |
for transaction from more than Rs. 5,00,000 up to Rs. 20,00,000 |
0.50% |
4) |
for transaction from more than Rs. 20,00,000 up to Rs. 1,00,00,000 |
0.45% |
5) |
for transaction above Rs. 1,00,00,000 |
0.40% |
6)
|
धितोपत्र बोर्डको कमिशन कारोवार रकमको
|
0.015% |
B) For Brokerage of Bonds issued by Government of Nepal(सरकारी ऋणपत्र)
S.N. |
Turnover amount |
Commission |
1) |
for transaction up to Rs. 5,00,000 |
0.2% |
2) |
for transaction from more than Rs. 5,00,000 up to Rs.50,00,000 |
0.1% |
3) |
for transaction above Rs. 50,00,00,000 |
0.05% |
4)
|
धितोपत्र बोर्डको कमिशन कारोवार रकमको
|
0.005% |
C) For Brokerage of securities other than mentioned in A and B above(अन्य धितोपत्र)
S.N. |
Turnover amount |
Commission |
1) |
for transaction up to Rs. 5,00,000 |
0.30% |
2) |
for transaction from more than Rs. 5,00,000 up to Rs.50,00,000 |
0.25% |
3) |
for transaction above Rs. 50,00,000 |
0.20% |
4)
|
धितोपत्र बोर्डको कमिशन कारोवार रकमको
|
0.010% |
- न्युनतम कमिशन प्रति कारोवार रु.२५।– का दरले
- डि.पी.दस्तुर (एक दिनमा एक कम्पनी बराबर रु.२५।– का दरले
- पूँजीगत लाभ कर ९ऋबउष्तब िन्बष्ल त्बह० संस्थागत भएमा १० % र व्यक्तीगत भएमा ७.५ %
यस कम्पनीले उपलब्ध गराउने सेवा सुविधा सम्बन्धमा सेवाग्राहिलाई सामान्य जानकारी
- शेयर खरिद÷बिक्री गर्ने ग्राहकको ग्राहक परिचय बनाउन नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र हालसालै
खिचिएको फोटो लिई स्वयंम उपस्थित हुन पर्ने छ ।
- ग्राहकले दिएको आदेशका आधारमा शेयरहरुको खरिद÷विक्री गरिनेछ । आदेशपत्रमा आफुले खरिद÷बिक्री गर्न चाहेको
धितोपत्रको नाम, किसिम, संख्या र मुल्य तथा आदेश वहाल रहने अवधि समेत स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।
- शेयर खरिद गर्न चाहने ग्राहकसँग कम्पनीले पेश्कि स्वरुप अग्रिम रुपमा भुक्तानी माग गर्न सक्नेछ ।
- खरिद गरेको शेयर बापतको भुक्तानी यस कम्पनीको नाममा खिचिएको खाता दाखिला (ब्रअ एबथभभ) चेक मार्फत
कारोबार भएको दिन वा सो को भोलीपल्ट सम्ममा यस कम्पनीलाई अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
- खरिद गरिएको शेयर बापतको सम्पुर्ण मुल्य भुक्तानी प्राप्त भए पश्चात मात्र खरिदकर्ता ग्राहकको खातामा शेयर
हस्तान्तरण गरिने छ ।
- आफुले खरिद गरेको शेयर आफ्नोहितग्राही खाता ९म्mबत ब्अअयगलत० मा जम्मा भए नभएको जानकारी लिई जम्मा
नभएको भएमा यस कम्पनीमा सम्पर्क गर्नुपर्नेछ ।
- बिक्री गर्न योग्य शेयर आफ्नो हितग्राही खाता९म्mबत ब्अअयगलत० मा भए÷नभएको यकिन गरी सो को मौज्दात रसिद
९ज्यमिष्लन क्तबतझभलत० संलग्न गरी बिक्री आदेश दिनु पर्नेछ ।
- शेयर बिक्री गरेपछि बिक्री गरेको शेयर बराबर मौज्दात कायम रहेको, कहि कतै रोक्का नभएको निर्देशन पूर्जी ९म्भदष्त
क्ष्लकतचगअतष्यल क्ष्उि० यस कम्पनीलाई बुझाउनु पर्नेछ । कारोबार भएको शेयर कुनै कारणले राफसाफ हुन नसकेमा सो
को जिम्मेवारी र सो बाट सृजना हुने दायित्व ग्राहक स्वयंले ब्यर्होनु पर्नेछ ।
- शेयर बिक्री बापतको भुक्तानी यस कम्पनीलाई ऋम्क् ७ ऋभिबचष्लन ीतम।बाट एबथयगत प्राप्त भए पश्चात
यथाशक्य चाँडो बिक्रीकर्ताको नाममा खाता दाखिला (ब्रअ एबथभभ) चेक मार्फत गरिनेछ । भुक्तानी लिन आउदा
ग्राहकले आफ्नो स्पष्ट परिचय खुल्ने प्रमाण पेश गर्नु पर्नेछ । वारेस मार्फत भुक्तानी लिने भएमा मञ्जुरीनामा सहित
पठाउनु पर्नेछ ।
- शेयर बिक्री गरि कुनै कारणले दाखिला खारेज हुन नसकेमा सो बाट सृजना हुने दायित्वको जिम्मेवारी ग्राहक स्वयम्ले नै
लिनुपर्ने छ ।
- बिक्रेता ग्राहकले पुँजीगत लाभकर गणनाको लागी खरिद आधार मुल्य (द्यबकभ एचष्अभ) को लागी आफुले खरिद गरेको
प्रमाण पेश गर्नुपर्नेछ । प्रमाण पेश गर्न नसकेको खण्डमा चुक्ता मुल्य लाई नै आधार मुल्य कायम गरीनेछ ।
- ग्राहकले दिएको आधार मूल्य (द्यबकभ एचष्अभ)मा कुनै फरक पर्न गएमा त्यसको दायित्व ग्राहकको नै हुनेछ ।
- शेयर कारोबारकोसम्बन्धमा थप कुनै जानकारी चाहिएमा यस कम्पनीको ग्राहक सेवा शाखाबाट जानकारी लिन सकिने छ
।
यस कम्पनीले प्रदान गर्ने सेवा तथा ग्राहकहरुको काममा ढिला सुस्ती वा कुनै गुनासो भएमा यस कम्पनीका नियम पालना
अधिकृत कृष्ण भण्डारी सँग भेटि वा निजकोमोवाईल नं. ९८१८६६५३९९ वा ईमेल ठेगाना ः मा गुनासो गरी
समस्याको निराकरण गर्नुहुन यस कम्पनीका समस्त ग्राहक बर्गहरु तथा सर्वसाधारण महानुभावहरुमा अनुरोध छ ।